ताजा अपडेट »

सुनको भाउ आज पनि स्थिर

मंगलबार, ०४ कार्तिक २०७७, १४ : १९
18 Shares

बुटवल । नेपाली बजारमा सुनको भाउ आज पनि स्थिर रहेको छ । आइतबारदेखि नै सुन तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ भने आज बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।