ताजा अपडेट »

लोकसेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित

सोमबार, ०३ कार्तिक २०७७, १४ : ५०
4 Shares

काठमाडौँ । लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने भनिएको निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।