२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

Advertisement

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड २ लाख ६४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ११ लाख १८ हजार १ सय ६७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड १ लाख ८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ भने ३ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४४८
ब्राजिल -२१५
रसिया -१८५
इटली -६९
जर्मनी -१३
भारत -५७८
बेलायत -६७
चिलि -४७
इरान -२५२
अर्जेन्टिना -१६०
पाकिस्तान -१६
साउदी अरेबिया -२०
मेक्सिको -३५५
पेरु -५७
फ्रान्स -८५
बंगलादेश -१४
युक्रेन -९०
इजरायल -१९
क्यानडा -१४
दक्षिण अफ्रिका -६३
कोलम्बिया -१७६
इजिप्ट -११
डोमोसियन रिपब्लिक- ४
इराक- ५६
फिलिपिन्स -५०
इन्डोनेसिया -८०
टर्की -७२
बोलिभिया -२४
इक्वेडर -१२
होन्डुरस -७
भेनेजुयला- ५
बहराइन -७
स्विजरल्याण्ड -१
ग्वाटेमाला -१५
नेपाल -१२
कतार -१
कुबेत- ७
युएई -४
ओमान -३०
नेदरल्याण्ड -१४
बेल्जियम -३३
रोमानिया- ६०
मोरक्को -५०
जापान -९
चेक्भिया -७०
पानामा -७
पोर्चुगल -१९
अर्मेनिया- १४
नाइजेरिया -२
अल्जेरिया -१०
किर्गिस्तान -३
आयरल्याण्ड- ३
लिबिया -२६
प्यालेस्टाइन -६
अजरबैजान -३
उव्जेकिस्तान -३
माल्दोभ -१५
इथियोपिया -६
बेलारुस -४
केन्या -७
अफगानिस्तान- ४
सर्बिया- २
डेनमार्क- १
जोर्डन -१५
पोल्याण्ड -४९
एल साल्भाडोर- ५
बोस्निया -३
लेबनान -३
पाराग्वे-९
हंगेरी -३३
बुल्गेरिया -१८
दक्षिण कोरिया- १
स्लोभाकिया -६
ग्रिस -९
क्रोएसिया -८
नर्थ मेसोडोनिया -१०
अल्वानिया -३
मलेसिया -१
म्यानमार -४२
मोन्टेग्रो -५
जर्जिया -८
स्लोभेनिया -४
माल्दिभ्स -१
मोजाबिक्यु- १
युगान्डा -१
जमैका -३
काबो भेर्डे -१
अंगोला- ६
इस्वातिनि- १
बहमास- ६
सिरिया- ३
लाटभिया- १
यमन- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना