Aug 17, 2022
बुटवल । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्