ताजा अपडेट »

कार्तिक २ गते आईतबार, आजको राशिफल

आइतबार, ०२ कार्तिक २०७७, ०७ : १९
2 Shares

मेष- पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

वृष- विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्

मिथुन- अध्ययनकार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

कर्कट- महिलावर्गसँग दुष्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

सिंह- दाजुभाइको साथले पुरानो काम टुगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।

कन्या- खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

तुला- सुखसयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आईपर्नेछ ।

वृश्चिक- धनको सन्चय बढ्नेछ । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।

धनु- सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

मकर- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

कुम्भ- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

मीन- जिम्मेवारीमा अपगाल आउनेछ । आम्दानीमा अचानक घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।