१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

मेष- पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

Advertisement

वृष- विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्

मिथुन- अध्ययनकार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।

कर्कट- महिलावर्गसँग दुष्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।

सिंह- दाजुभाइको साथले पुरानो काम टुगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।

कन्या- खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

तुला- सुखसयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आईपर्नेछ ।

वृश्चिक- धनको सन्चय बढ्नेछ । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।

धनु- सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

मकर- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

कुम्भ- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

मीन- जिम्मेवारीमा अपगाल आउनेछ । आम्दानीमा अचानक घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण