ताजा अपडेट »

सर्वोच्चमा कार्तिक १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै सुनुवाइ हुने

शनिबार, ०१ कार्तिक २०७७, १२ : ३०
6 Shares

काठमाडौं । सर्वोच्च अदालत र मातहतका सबै अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।

कार्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।

तर, बिहान ११ देखि दिउँसो ३ बजेसम्म भने अदालत खुला हुने भएका बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भने हुने सर्वोच्चले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।