२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । रुपन्देहीमा शुक्रबार २६० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ८७ जना महिला र १७३ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ४ हजार ४५८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ११४  जना, सिद्धार्थनगर नगरपालिकामा  ४७, देवदह नगरपालिकामा २६, तिलोत्तमा नगरपालिकामा २१, सैनामैना नगरपालिकामा १९, रोहिणी गाउँपालिकामा ८, कन्चन गाउँपालिकामा ६, मायादेवी गाउँपालिकामा ५,सियारी गाउँपालिकामा र सुद्धोधन गाउँपालिकामा४/४,  ओमसतिया गाउँपालिकामा ३, कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

 रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ७३८ जना संक्रमित निको भएका छन भने १ हजार ७४३ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार