ताजा अपडेट »

सुनको मूल्य स्थिर

विहीबार, २९ असोज २०७७, ११ : ४०
8 Shares

बुटवल । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेवाजी सुन तोलाको ९४ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।