ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

बुधबार, २८ असोज २०७७, ०७ : ४२
10 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ८३ लाख ४७ हजार संक्रमित भैसकेका छन् । यस्तै, १० लाख ९० हजार १ सय ९३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ८८ लाख ४० हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८२३
ब्राजिल -३५४
रसिया -२४४
स्पेन -८०
इटली -४१
जर्मनी -१९
भारत -७२३
बेलायत -४३
चिलि -१७
इरान -२५४
अर्जेन्टिना -३८६
पाकिस्तान -८
साउदी अरेबिया -१९
टर्की -६२
मेक्सिको -१६४
पेरु -६२
फ्रान्स -११७
बंगलादेश -२२
युक्रेन -१०७
इजरायल -३४
क्यानडा -१७
दक्षिण अफ्रिका -१६५
कोलम्बिया -१५६
इजिप्ट -९
डोमोसियन रिपब्लिक -४
इराक -५८
फिलिपिन्स -४०
इन्डोनेसिया -९२
बोलिभिया -१८
होन्डुरस -९
भेनेजुयला- ६
बहराइन -५
ग्वाटेमाला -२३
स्विडेन -६
नेपाल -१८
कुबेत -८
युएई -२
ओमान -७
नेदरल्याण्ड -३५
जापान -५
कोस्टारिका -१६
चेक्भिया -५५
पानामा -९
पोर्चुगल -१६
अर्मेनिया -६
अल्जेरिया -९
स्विजरल्याण्ड -४
अजरबैजान -३
उव्जेकिस्तान -३
नाइजेरिया -१
माल्दोभ -१७
इथियोपिया -४
बेलारुस -५
केन्या -१०
आयरल्याण्ड -३
अफगानिस्तान- १
लिबिया -१२
सर्बिया -२
डेनमार्क -३
पोल्याण्ड -६३
प्यालेस्टाइन -४
एल साल्भाडोर -५
बोस्निया -११
लेबनान -१३
किर्गिस्तान- २
घाना -२
पाराग्वे -१२
हंगेरी -२८
बुल्गेरिया -८
दक्षिण कोरिया -१
ग्रिस- ६
क्रोएसिया- ३
नर्वे- १
जोर्डन -१८
नर्थ मेसोडोनिया- ३
अल्वानिया -५
मलेसिया- ४
म्यानमार- २९
मोन्टेग्रो -२
जर्जिया -९
मोजाबिक्यू- १
युगान्डा -१
स्लोभेनिया- ४
काबो भेर्डे -२
ग्वाटेलौपा -१९
अंगोला -३
लिथुवानिया- ३
मलावी -१
इस्वातिनि -१
निकारगुवा -१
बहमास- १
गुयना -२
लाटभिया- १
मार्टिनिक्यू- २
टोगो- १
सिरिया -३
माल्टा -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।