ताजा अपडेट »

मंगलबार बुटवलमा ११५ संक्रमित थपिए, कुन वडामा कति ?

मंगलबार, २७ असोज २०७७, १९ : २८
4 Shares


बुटवल । बुटवलमा मंगलबार ११५ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरका अनुसार मंलगबार वडा नम्बर ६ मा ५२ जना, ११ मा २४ जना, ७ मा ७ जना, ८ मा ६ जना, ९ मा ५जना १२ मा ३ जना, ३, ४, ५, १०, १३, १५,मा २/२ जना र १६ मा १ जना संक्रमित थपिएका छन् भने अन्य ५ जना संक्रमितको वडा खुलेको छैन् ।

यो सँगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १ हजार ७४६ पुगेको छ । जसमध्ये ९४७ संक्रमित डिस्चार्ज भएका छन् भने ७९९ जना उपचाररत अवस्थामा रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।