ताजा अपडेट »

असोज १९ गते सोमबार, आजको राशिफल

सोमबार, १९ असोज २०७७, ०७ : ००
3 Shares

मेष- भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ

वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।

मिथुन- कृषिमा नाफा मिल्नेछ । व्यापारमा फाईदा हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

कर्कट- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

सिंह- धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठूलाबडाको साथ मिल्नेछ ।

कन्या- काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

तुला- साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।

वृश्चिक- प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला समय जानेछ ।

धनु- धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

मकर- नया चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ । विसन्चोले सताउनेछ। ।

कुम्भ- दाजुभाइमा प्रेम बढ्नेछ । नया ठाउमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।

मीन- बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।