ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

आइतबार, १८ असोज २०७७, ०८ : ०६

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ५१ लाख २२ हजार संक्रमित भैसकेका छन् । यस्तै, १० लाख ३७ हजार ५ सय २४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ६१ लाख १७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ९१ जनाको मृत्यु भएको छ भने २ लाख ९४ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७५५
ब्राजिल -५८०
रसिया -१७४
इटली- २७
पेरु -५६
जर्मनी- १
भारत -९३७
बेलायत -४९
चिलि -५२
इरान -१७९
अर्जेन्टिना -१९६
पाकिस्तान -८
साउदी अरेबिया -२७
टर्की -५९
मेक्सिको -४१४
फ्रान्स -४९
बंगलादेश- २०
युक्रेन- ९२
इजरायल-४९
क्यानडा -५३
दक्षिण अफ्रिका -२९
कोलम्बिया- १५९
इजिप्ट- १४
डोमोसियन रिपब्लिक- ११
इराक -४९
फिलिपिन्स -६२
इन्डोनेसिया -८३
रोमानिया -३२
बोलिभिया- ४४
इक्वेडर -१०२
बेल्जियम -१४
होन्डुरस -६
ग्वाटेमाला -१८
युएई -२
कुबेत -५
कतार -१
नेदरल्याण्ड -२१
जापान -१२
बेलारुस -७
पानामा -८
पोर्चुगल -१२
बहराइन -३
नाइजेरिया -१
अर्मेनिया -६
अजरबैजान -१
अफगानिस्तान -४
अल्जेरिया- ७
स्विजरल्याण्ड- १
उव्जेकिस्तान -५
माल्दोभा -९
कोस्टा रिका -२०
इथियोपिया -६
अस्ट्रिया- ६
किर्गिस्तान -१
घाना- २
केन्या -३
आयरल्याण्ड- ९
पोल्याण्ड- ३४
मोरक्को -३०
प्यालेस्टाइन -८
लिबिया -८
डेनमार्क -२
एल साल्भाडोर -४
सर्बिया -२
अस्ट्रेलिया- ३
लेबनान -१२
पाराग्वे -२३
दक्षिण कोरिया- ४
हंगेरी -१४
बुल्गेरिया -३
ग्रिस- ७
क्रोएसिया -२
ट्युनिसिया -५
नर्थ मेसोडोनिया -४
अल्वानिया -३
मलेसिया -१
म्यानमार -१८
मोन्टेग्रो -२
डिआरसी- २
जोर्डन -९
जमैका -३
जर्जिया -२
स्लोभेनिया -१
अंगोला- ४
लिथुवानिया -१
सुरीनाम -१
सिरिया- १
इस्टोनिया- १
माल्टा -१
बेलिज -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।