ताजा अपडेट »

प्रदेश ५ को स्थायी राजधानीको लागि प्रस्ताव पेश हुँदै

शुक्रबार, १६ असोज २०७७, १४ : ०८
4 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि आज प्रस्ताव प्रेश हुने भएको छ ।

शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा आन्तिरक तथा कानून मन्त्री कुल प्रसाद के.सी.ले प्रदेशको स्थानी राजधानी र नामाकरणको प्रस्ताव पेश गर्ने प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । एक स्रोतका अनुसार स्थायी राजधानी दाङको भालुवाङ बनाउने गरी प्रस्ताव पेश हुन लागेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।