April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सरकारको निर्णय

420

बुटवल । सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले सुनुवाइ प्रक्रिया सुरू गर्नेछ।

पछिल्लो अपडेट