ताजा अपडेट »

सुनको मूल्य घट्यो, प्रतितोला ९४ हजार ५ सयमा कारोबार

विहीबार, १५ असोज २०७७, ११ : ३४
12 Shares

बुटवल । नेपाली बजार बिहीबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।बुधबार सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।