ताजा अपडेट »

अनसनरत डा. केसीको पिसिआर रिपोर्ट नेगेटिभ

आइतबार, ११ असोज २०७७, १५ : ५३
6 Shares

बुटवल । अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अनसन जारी राखेका डा. केसीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको शनिबार राति नेगेटिभ रिपोर्ट आएको हो ।

विभिन्न ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।