ताजा अपडेट »

पछिल्लो २४ घण्टामा देशभर कहाँ कति संक्रमित थपिए ? (विवरण)

शनिबार, १० असोज २०७७, १६ : ४९
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५३ हजार १३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार १ हजार १४७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

देशभर कहाँ कति थपिए ? (विवरण)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।