१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

एजेन्सी । युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ ।

दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । कोलकत्ता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लोरसँग १० रनले हारेको थियो ।

अनुभवी ब्याटस्म्यान रहेका यी दुई टोलीबीचको खेलमा रोमाञ्चक हुनेछ । कोलकत्तामा इयन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिकलगायतका उत्कृष्ट ब्याट्सम्यान रहेका छन् । यता, हैदरावादमा डेविड वार्नर, केन विलियन्स, जोन वेरेस्ट्रो जस्ता अनुभवी खेलाडी छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट अमरज्योतीको १४ औं वार्षिक साधारणसभा तिलोत्तमाको मेलामा दर्शकको चाप बढ्दै, शनिबार मात्रै ५० हजारले अवलोकन गरेको दाबी ‘परदेशको पसिनाको उचित प्रतिफल निकाल्न राज्यको ध्यान जानुपर्छ’ बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ? सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय विवाहमा रक्सी पिएर फर्किदा लडेर ४७ वर्षीय देव रावतको मृत्यु यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक समानुपातिकतर्फ कुन दलले कति मत पाए ? कालिकाको कायापलट : उच्च शिक्षा सुरु गरेको ९ वर्षमै उत्कृष्ट बन्न सफल