ताजा अपडेट »

भारतीय अबरोधले छानो राख्न नसकिएका मुक्त हलियाका घर

शुक्रबार, ०९ असोज २०७७, १४ : २२
2 Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ९ ब्रम्हदेवमा भारतीय अबरोधका कारण छानो राख्न नसक्दा प्लाष्टिकको छाना बनाएर बस्दै आएका मुक्त हलिया परिवारका घर । तीन परिवार मुक्त हलियाका घर निर्माणमा भारतीय पक्षले अबरोध गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।