ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.खनालमा कोरोना संक्रमण

विहीबार, ०८ असोज २०७७, १८ : ११
4 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा.राजेन्द्र खनाललाई कोरोना संक्रमण भएको छ । बिहीवार गरिएको कोरोना परीक्षणका क्रममा डा. खनालको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रांदेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

‘कोरोनाको जस्तै केही लक्षणको शकां लागे पछि उहाँले आज मात्रै कोरोना परीक्षणका लागि स्वाब दिनु भएको थियो उनले अघि भने उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।’ डा. खनाललाई ज्वोरो आएको र सुख्खा खोकी लागेको बताए । डा.खनाल अहिले होम आइसोलेशनमा बसेको छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।