ताजा अपडेट »

बुटवल-तानसेन सडक खण्ड अवरुद्ध

बुधबार, ०७ असोज २०७७, ०९ : ५५
4 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-तानसेन सडक खण्ड अवरुद्ध भएको छ।

गयरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका- ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खसेकोले बुटवल- तानसेन सड्क खण्ड अवरुद्ध भएको हो । सडक डिभिजनसंग समन्वय गरी सडक खुलाउन पहल भैरहको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।