ताजा अपडेट »

माछा बिक्री गर्न बसेका युवा

मंगलबार, ०६ असोज २०७७, १३ : ४६
2 Shares

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ राजमार्ग छेउमा माछा बिक्री गर्न बसेका युवा । उनले त्रिशुलीमा मारेको माछा राजमार्गमा बसेर बेच्ने गरेका छन् । तस्बिरः कृष्ण आचार्य/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।