ताजा अपडेट »

आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुने

मंगलबार, ०६ असोज २०७७, १३ : ४२
4 Shares

काठमाडौं । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो। 

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्र लेख्दै कोरोना भाइरसको महामारी विद्यमान रहेको कारण निर्वाचन स्थगित गर्नुपर्ने माग गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।