ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

मंगलबार, ०६ असोज २०७७, ०७ : ५१
4 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड १४ लाख ७२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ६८ हजार ९ सय १३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड ३० लाख ९७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार २८ जनाको मृत्यु भएको छ भने २ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । यो मंगलबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -३८८
ब्राजिल -४५५
रसिया- ७१
इटली -१७
जर्मनी -११
भारत -१०५६
बेलायत -११
चिलि -१२
इरान -१७७
अर्जेन्टिना -४२९
पाकिस्तान -४
साउदी अरेबिया -२७
मेक्सिको -२३५
स्पेन -५६
फ्रान्स -५३
टर्की -६८
बंगलादेश -४०
युक्रेन -२६
इजरायल -१७
क्यानडा -११
दक्षिण अफ्रिका -३९
कोलम्बिया -१८९
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -७
इराक -७०
फिलिपिन्स -१५
इन्डोनेसिया -१२४
रोमानिया -२३
बोलिभिया -३१
बेल्जियम -४
इक्वेडर -५
कतार -१
बेलारुस -५
होन्डुरस -१८
ग्वाटेमाला -५
युएई- १
ओमान -७
नेदरल्याण्ड -२
पानामा -१५
पोर्चुगल -८
भेनेजुयला -८
बहराइन -३
नाइजेरिया- २
अल्जेरिया -७
अर्मेनिया -६
अजरबैजान- १
अफगानिस्तान -३
उव्जेकिस्तान -४
स्विजरल्याण्ड -५
माल्दोभा- ८
नेपाल -१६
कोस्टा रिका- १८
इथियोपिया -१२
अस्ट्रिया -१
केन्या -२
पोल्याण्ड -५
मोरक्को -२५
सर्बिया -२
चेक्भिया -१९
एल साल्भाडोर -१
पाराग्वे -१७
प्यालेस्टाइन- ३
लिबिया -१६
अस्ट्रेलिया -२
दक्षिण कोरिया -२
लेबनान -१०
बोस्निया -७
डेनमार्क -२
ग्रिस -६
क्रोएसिया -५
जाम्बिया -१
नर्थ मेसोडोनिया -७
मडागास्कर -२
बुल्गेरिया -४
अल्वानिया- २
नामिबिया -१
माल्दिभ्स -१
फिनल्याण्ड- २
गाबोन -१
गुनिया -१
ट्युनिसिया -४
हंगेरी -३
मोजाबिक्यू -१
मोन्टेग्रो -२
म्यानमार- ६
काबो भेर्डे -१
जकैमा -३
क्युबा -१
जोर्डन -२
रुवान्डा -१
अंगोला -२
जर्जिया -१
सिरिया -३
उर्बा -१
बहमास -१
माल्टा -३
गुयना- १
बेलिज- १

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।