ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

सोमबार, ०५ असोज २०७७, १६ : ४२
6 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका २४ घण्टामा १ हजार ५ जना संक्रमण मुक्त भएका छन् । आज थप १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।