ताजा अपडेट »

रतुवा नदिबाट कटान रोक्न बाँस ओछ्याईदै

सोमबार, ०५ असोज २०७७, १३ : ०९
20 Shares

अबिरल बर्षाका कारण रतुवा नदिमा आएको बाढीले कटान तीव्र बनाएको झापाको कमल गाँउपालिका वडा नं ५ स्थित गुहेश्वरीमा कटान रोकथाममा जुट्दै स्थानीय । नदीले पूर्वतर्फ कटान तीव्र बनाएपछि थप जोखिम हुन नदिन बाँसको पाईलिङ गर्न थालिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले बताउनुभयो । तस्वीर : यज्ञराज आङदेम्बे/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।