ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

सोमबार, ०५ असोज २०७७, ०८ : १४
2 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड १२ लाख २८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ६५ हजार ३६ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड २८ लाख २१ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -२९४
ब्राजिल -३३०
रसिया -७९
इटली -१५
जर्मनी -४
भारत -११३५
बेलायत -१८
चिलि -३२
इरान -१८३
अर्जेन्टिना -२५४
पाकिस्तान -१
साउदी अरेबिया -२७
मेक्सिको -४५५
फ्रान्स -११
टर्की -६१
बंगलादेश -२६
युक्रेन -४१
इजरायल -३०
क्यानडा -६
दक्षिण अफ्रिका -१३
कोलम्बिया -१६९
इजिप्ट -२०
डोमोसियन रिपब्लिक -३
इराक -६४
फिलिपिन्स -५५
इन्डोनेसिया -१०५
रोमानिया -३३
बोलिभिया- ३६
कुबेत -३
बेल्जियम -७
इक्वेडर -६
कतार -१
बेलारुस -४
होन्डुरस -२०
ग्वाटेमाला -१४
ओमान -२८
नेदरल्याण्ड -४
जापान -५
पानामा -१०
पोर्चुगल -१३
भेनेजुयला -८
नाइजेरिया -३
अल्जेरिया -७
अर्मेनिया -२
अजरबैजान -१
अफगानिस्तान -४
उव्जेकिस्तान -६
माल्दोभा -२
नेपाल -१०
इथियोपिया -७
अस्ट्रिया- १
केन्या -२
पोल्याण्ड -११
मोरक्को -३५
सर्बिया -१
चेक्भिया -४
एल साल्भाडोर -३
पाराग्वे -२३
प्यालेस्टाइन -९
लिबिया -८
अस्ट्रेलिया -५
दक्षिण कोरिया -५
लेबनान -११
बोस्निया -५
डेनमार्क -३
ग्रिस -७
क्रोएसिया -४
नर्थ मेसोडोनिया -४
मडागास्कर- ४
बुल्गेरिया- ६
अल्वानिया -४
डिआरसी -३
नामिबिया- १
गुनिया- १
ट्युनिसिया- १७
हंगेरी -८
मोजाबिक्यू -२
मोन्टेग्रो -२
म्यानमार -११
काबो भेर्डे -१
क्युबा -२
जोर्डन- ७
स्लोभेनिया -१
अंगोला -५
ट्रिनिडाड एण्ड टोबागो -४
सिरिया -२
बहमास -१
माल्टा -१
यमन -१
पपुवा न्यू गिनी -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।