ताजा अपडेट »

दाङमा एक बृद्ध महिला मृत फेला

आइतबार, ०४ असोज २०७७, १७ : १६
8 Shares

तुलसीपुर । दाङमा एक बृद्ध महिला मृत अवस्थामा फेला परेकी छन्। घोराही उपमहानगरपालिका ८ पूर्वी सेवारमा सोही वडाकी ८२ बर्षीया जमुनादेवी सुनार मृत अवस्थामा फेला परेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

सुनार शनिवार दिउँसो करिब २ बजेतिर बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।