ताजा अपडेट »

विश्वकै लामो दाबी गरिएको पुल

आइतबार, ०४ असोज २०७७, १५ : ४८
14 Shares

झोलुङ्गेपुलको जिल्ला भनेर चिनिँदै आएको बागलुङमा हालै निर्माण भएको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुल । जुन पुललाई खुल्ला प्रकृतिको विश्वकै लामो भनेर दाबी गरिएको छ भने बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि प्रक्रिया थालेको छ । तस्बिर : खेमराज गौतम/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।