ताजा अपडेट »

नेपालमा कोरोनाबाट पहिलोपटक सैनिक जवानको मृत्यु

आइतबार, ०४ असोज २०७७, १२ : २२
2 Shares

बुटवल । नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक सुरक्षा निकायका एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवान रहेका छन् ।

‘ब्लड क्यान्सर’का बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको र मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।