ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

आइतबार, ०४ असोज २०७७, ०८ : ०२
6 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ९ लाख ८२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ६१ हजार ३ सय ७३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड २५ लाख ५८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -६५७
ब्राजिल -७०८
रसिया -१४४
पेरु -८६
इटली -२४
जर्मनी -२
भारत -११४९
बेलायत -२७
चिलि -५५
इरान -१६६
अर्जेन्टिना -१४३
पाकिस्तान -७
साउदी अरेबिया -२८
मेक्सिको -६२४
फ्रान्स -२६
टर्की -६८
बंगलादेश -३२
युक्रेन -४८
इजरायल -३०
क्यानडा -६
दक्षिण अफ्रिका -८३
कोलम्बिया -१८९
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१०
इराक -८३
फिलिपिन्स -१००
इन्डोनेसिया -११२
रोमानिया -४२
बोलिभिया -३९
कुबेत -१
बेल्जियम -१
इक्वेडर -४०
बेलारुस -३
होन्डुरस -२४
ग्वाटेमाला -२९
युएई -१
नेदरल्याण्ड -२
जापान -१३
पानामा -१८
पोर्चुगल -५
बहराइन -१
भेनेजुयला -९
नाइजेरिया- १
अल्जेरिया -६
अर्मेनिया -२
उव्जेकिस्तान -८
माल्दोभा -१५
घाना -२
नेपाल -११
कोस्टा रिका -२०
इथियोपिया -१७
अस्ट्रिया -२
पोल्याण्ड -१२
मोरक्को -४०
सर्बिया -१
चेक्भिया -४
एल साल्भाडोर -४
पाराग्वे -२५
प्यालेस्टाइन -३
लिबिया -१८
अस्ट्रेलिया -७
दक्षिण कोरिया -१
लेबनान -५
बोस्निया -६
ग्रिस -४
नर्थ मेसोडोनिया -६
मडागास्कर -२
सेनेगल -१
बुल्गेरिया -२
अल्वानिया -५
नामिबिया -३
मलेसिया -१
ट्युनिसिया -५
हंगेरी -६
मोजाबिक्यू -१
मोन्टेग्रो -१
जिम्बाबे- १
युगान्डा -२
इस्वातिनि- १
क्युबा- २
रुवान्डा- १
जमैका -५
स्लोभेनिया -१
म्यानमार -११
जोर्डन -१
सुरीनाम -१
सिरिया -२
थाइल्याण्ड -१
बहमास -४
माल्टा- २
गुयना -२
बेलिज -१
सेन्ट मार्टिन -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।