२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ९ लाख ८२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ६१ हजार ३ सय ७३ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार २ करोड २५ लाख ५८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -६५७
ब्राजिल -७०८
रसिया -१४४
पेरु -८६
इटली -२४
जर्मनी -२
भारत -११४९
बेलायत -२७
चिलि -५५
इरान -१६६
अर्जेन्टिना -१४३
पाकिस्तान -७
साउदी अरेबिया -२८
मेक्सिको -६२४
फ्रान्स -२६
टर्की -६८
बंगलादेश -३२
युक्रेन -४८
इजरायल -३०
क्यानडा -६
दक्षिण अफ्रिका -८३
कोलम्बिया -१८९
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१०
इराक -८३
फिलिपिन्स -१००
इन्डोनेसिया -११२
रोमानिया -४२
बोलिभिया -३९
कुबेत -१
बेल्जियम -१
इक्वेडर -४०
बेलारुस -३
होन्डुरस -२४
ग्वाटेमाला -२९
युएई -१
नेदरल्याण्ड -२
जापान -१३
पानामा -१८
पोर्चुगल -५
बहराइन -१
भेनेजुयला -९
नाइजेरिया- १
अल्जेरिया -६
अर्मेनिया -२
उव्जेकिस्तान -८
माल्दोभा -१५
घाना -२
नेपाल -११
कोस्टा रिका -२०
इथियोपिया -१७
अस्ट्रिया -२
पोल्याण्ड -१२
मोरक्को -४०
सर्बिया -१
चेक्भिया -४
एल साल्भाडोर -४
पाराग्वे -२५
प्यालेस्टाइन -३
लिबिया -१८
अस्ट्रेलिया -७
दक्षिण कोरिया -१
लेबनान -५
बोस्निया -६
ग्रिस -४
नर्थ मेसोडोनिया -६
मडागास्कर -२
सेनेगल -१
बुल्गेरिया -२
अल्वानिया -५
नामिबिया -३
मलेसिया -१
ट्युनिसिया -५
हंगेरी -६
मोजाबिक्यू -१
मोन्टेग्रो -१
जिम्बाबे- १
युगान्डा -२
इस्वातिनि- १
क्युबा- २
रुवान्डा- १
जमैका -५
स्लोभेनिया -१
म्यानमार -११
जोर्डन -१
सुरीनाम -१
सिरिया -२
थाइल्याण्ड -१
बहमास -४
माल्टा- २
गुयना -२
बेलिज -१
सेन्ट मार्टिन -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप