ताजा अपडेट »

बितेको २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

शनिबार, ०३ असोज २०७७, ०७ : ५८

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ६ लाख ८५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ५५ हजार ६ सय ९४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड २३ लाख २६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय २४ जनाको मृत्यु भएको छ भने ३ लाख १३ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९२७
ब्राजिल -८२६
रसिया -१३४
पेरु -१३७
इटली -१०
जर्मनी- ७
भारत -१२२१
बेलायत -२७
चिलि -५७
इरान -१४४
अर्जेन्टिना -१९६
पाकिस्तान -९
साउदी अरेबिया -३१
मेक्सिको -२०१
फ्रान्स -१५४
स्पेन -९०
टर्की -६२
बंगलादेश -२२
युक्रेन -६८
इजरायल -२७
क्यानडा -५
दक्षिण अफ्रिका -८५
कोलम्बिया -१८५
इजिप्ट -१८
डोमोसियन रिपब्लिक -१२
इराक -७६
फिलिपिन्स -४७
इन्डोनेसिया -११४
रोमानिया -४८
बोलिभिया -३३
कुबेत -५
बेल्जियम -१
इक्वेडर -१५
कतार -१
बेलारुस -२
होन्डुरस -२०
ग्वाटेमाला -४०
युएई -१
नेदरल्याण्ड -७
स्विडेन -५
जापान -९
पानामा -१६
पोर्चुगल -६
बहराइन -३
नाइजेरिया- १
अल्जेरिया -५
अर्मेनिया -१
उव्जेकिस्तान -६
स्विजरल्याण्ड- ३
माल्दोभा- १६
नेपाल -७
कोस्टा रिका -२०
इथियोपिया -१२
अजरबैजान -१
अफगानिस्तान- १
केन्या -४
अस्ट्रिया -४
पोल्याण्ड -१७
मोरक्को -४१
सर्बिया -१
चेक्भिया -६
घाना-१
एल साल्भाडोर -३
पाराग्वे -२७
प्यालेस्टाइन -६
आयरल्याण्ड -३
लिबिया -१३
अस्ट्रेलिया -५
दक्षिण कोरिया -५
लेबनान -१८
बोस्निया -५
क्यामरुन- १
ग्रिस -२
नर्वे -१
नर्थ मेसोडोनिया -८
मडागास्कर -१
सेनेगल -१
क्रोएसिया -६
जाम्बिया -३
बुल्गेरिया -४
अल्वानिया -६
डिआरसी- १
मलेसिया -१
हंगेरी -६
मोन्टेग्रो -४
हाइटी -१
मोजाबिक्यू- १
युगान्डा -१
काबो भेर्डे- १
क्युबा- २
हङकङ -१
कंगो -१
सुरीनाम- १
रुवान्डा- २
जमैका -४
स्लोभेनिया- ४
म्यानमार -१०
जोर्डन -३
अंगोला- ३
सिरिया -३
गाम्बिया -१
माल्टा -१
गुयना -२


(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।