ताजा अपडेट »

एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण

शुक्रबार, ०२ असोज २०७७, १६ : ३१
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना संक्रमण जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २ हजार २० जनामा कोरोना संक्रमण जनामा कोरोना संक्रमण भएको बताएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८७१ जना रहेका छन् भने कुल निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।