ताजा अपडेट »

बढ्यो सुनको मूल्य, प्रतितोला ९७ हजारमा कारोबार

शुक्रबार, ०२ असोज २०७७, ११ : ५०
2 Shares

बुटवल । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार सुन प्रतितोलाको ९६ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।