२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ३ लाख ३५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ५० हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार २ करोड २० लाख २४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो शुक्रबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८७९
ब्राजिल -८५७
रसिया -१४४
इटली -१३
जर्मनी -८
भारत -११७४
बेलायत -२१
चिलि -८४
इरान -१७६
अर्जेन्टिना -३४४
पाकिस्तान -६
साउदी अरेबिया -३०
मेक्सिको -३००
फ्रान्स -५०
स्पेन -१६२
टर्की -६६
बंगलादेश -३६
युक्रेन -६०
क्यानडा -६
दक्षिण अफ्रिका -६७
कोलम्बिया -१८७
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१३
इराक -८४
फिलिपिन्स -५३
इन्डोनेसिया -१२२
रोमानिया -२७
बोलिभिया -३१
कुबेत -४
इक्वेडर -३३
बेलारुस -४
होन्डुरस -१५
ग्वाटेमाला -२७
नेदरल्याण्ड -६
स्विडेन -५
बेल्जियम -५
ओमान -१३
जापान -१२
पानामा -१५
पोर्चुगल -१०
बहराइन -१
नाइजेरिया -२
अल्जेरिया -९
अर्मेनिया -२
उव्जेकिस्तान -६
स्विजरल्याण्ड -३
माल्दोभा -११
नेपाल -४
कोस्टा रिका -१७
इथियोपिया -१५
अजरबैजान -२
केन्या -५
पोल्याण्ड -१६
मोरक्को -२८
सर्बिया -२
चेक्भिया -७
एल साल्भाडोर -५
पाराग्वे -१८
प्यालेस्टाइन -१
आयरल्याण्ड -१
लिबिया -१५
दक्षिण कोरिया -५
डेनमार्क -१
लेबनान -५
बोस्निया -११
ग्रिस -९
क्रोएसिया -२
नर्वे -१
नर्थ मेसोडोनिया- ७
मडागास्कर -१
सेनेगल -१
बुल्गेरिया -१०
अल्वानिया -४
हंगेरी -९
ट्युनिसिया -४
मोन्टेग्रो -३
स्लोभाकिया- १
मलावी- १
काबो भेर्डे -२
इस्वातिनी- २
रुवान्डा -१
जमैका -५
स्लोभेनिया -१
म्यानमार -२०
अंगोला -१
सिरिया -२
ट्रिनिडाड एण्ड टोबागो- २
उर्बा -१
बोत्सना- २
गुयना- २
उरुग्वे -१
टोगो-१
लाटभिया -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ