ताजा अपडेट »

पछिल्लो २४ घण्टामा कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

शुक्रबार, ०२ असोज २०७७, ०८ : ०३
8 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड ३ लाख ३५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ५० हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड २० लाख २४ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो शुक्रबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८७९
ब्राजिल -८५७
रसिया -१४४
इटली -१३
जर्मनी -८
भारत -११७४
बेलायत -२१
चिलि -८४
इरान -१७६
अर्जेन्टिना -३४४
पाकिस्तान -६
साउदी अरेबिया -३०
मेक्सिको -३००
फ्रान्स -५०
स्पेन -१६२
टर्की -६६
बंगलादेश -३६
युक्रेन -६०
क्यानडा -६
दक्षिण अफ्रिका -६७
कोलम्बिया -१८७
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१३
इराक -८४
फिलिपिन्स -५३
इन्डोनेसिया -१२२
रोमानिया -२७
बोलिभिया -३१
कुबेत -४
इक्वेडर -३३
बेलारुस -४
होन्डुरस -१५
ग्वाटेमाला -२७
नेदरल्याण्ड -६
स्विडेन -५
बेल्जियम -५
ओमान -१३
जापान -१२
पानामा -१५
पोर्चुगल -१०
बहराइन -१
नाइजेरिया -२
अल्जेरिया -९
अर्मेनिया -२
उव्जेकिस्तान -६
स्विजरल्याण्ड -३
माल्दोभा -११
नेपाल -४
कोस्टा रिका -१७
इथियोपिया -१५
अजरबैजान -२
केन्या -५
पोल्याण्ड -१६
मोरक्को -२८
सर्बिया -२
चेक्भिया -७
एल साल्भाडोर -५
पाराग्वे -१८
प्यालेस्टाइन -१
आयरल्याण्ड -१
लिबिया -१५
दक्षिण कोरिया -५
डेनमार्क -१
लेबनान -५
बोस्निया -११
ग्रिस -९
क्रोएसिया -२
नर्वे -१
नर्थ मेसोडोनिया- ७
मडागास्कर -१
सेनेगल -१
बुल्गेरिया -१०
अल्वानिया -४
हंगेरी -९
ट्युनिसिया -४
मोन्टेग्रो -३
स्लोभाकिया- १
मलावी- १
काबो भेर्डे -२
इस्वातिनी- २
रुवान्डा -१
जमैका -५
स्लोभेनिया -१
म्यानमार -२०
अंगोला -१
सिरिया -२
ट्रिनिडाड एण्ड टोबागो- २
उर्बा -१
बोत्सना- २
गुयना- २
उरुग्वे -१
टोगो-१
लाटभिया -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।