ताजा अपडेट »

मन्त्रिपरिषद् बैठक बस्दै

विहीबार, ०१ असोज २०७७, ११ : ०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बोलाइएको बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने स्रोतले बताएको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गरिँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।