ताजा अपडेट »

३ करोड नाघ्यो कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

विहीबार, ०१ असोज २०७७, ०८ : २१
4 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड २५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ४४ हजार ७ सय जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार २ करोड १७ लाख ९२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१११४
ब्राजिल -९६७
रसिया -१३२
पेरु -१२४
इटली -१२
जर्मनी- ४
भारत -११३९
बेलायत -२०
चिलि -१८
इरान -१७९
अर्जेन्टिना -२६४
पाकिस्तान -४
साउदी अरेबिया -३१
मेक्सिको -६२९
फ्रान्स -४६
स्पेन -२३९
टर्की -६३
बंगलादेश -२१
युक्रेन -७६
क्यानडा -५
दक्षिण अफ्रिका -६४
कोलम्बिया- १९०
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -११
इराक -८२
फिलिपिन्स -६९
इन्डोनेसिया -१३५
रोमानिया -४९
बोलिभिया -५३
कुबेत -३
इक्वेडर -३३
बेलारुस- ६
ग्वाटेमाला -२५
युएई -१
नेदरल्याण्ड -२
स्विडेन -५
बेल्जियम- ३
ओमान -८
जापान -१०
पानामा -११
इजरायल -१८
पोर्चुगल- ३
बहराइन -३
नाइजेरिया- ३
अल्जेरिया -१३
उव्जेकिस्तान- ५
स्विजरल्याण्ड -११
माल्दोभा -१६
नेपाल -८
कोस्टा रिका -१६
इथियोपिया- १०
अजरबैजान- ३
अफगानिस्तान -१०
पोल्याण्ड -१०
मोरक्को -३८
सर्बिया- १
चेक्भिया -६
एल साल्भाडोर- ४
पाराग्वे -१४
आयरल्याण्ड -१
प्यालेस्टाइन -१४
लिबिया -११
लेबनान -७
बोस्निया -११
ग्रिस -३
क्रोएसिया- ६
नर्थ मेसोडोनिया -७
मडागास्कर -१
सेनेगल -१
जाम्बिया- २
बुल्गेरिया -३
अल्वानिया- ३
हंगेरी -८
नामिबिया- २
फ्रेन्च गुयना- १
ट्युनिसिया -६
मोन्टेग्रो -३
मोजाबिक्यू-२
युगान्डा -२
काबो भेर्डे -१
क्युबा -१
सिरिया- ३
अंगोला -४
म्यानमार -५
ट्रिनिडाड एण्ड टोबागो -१
गाम्बिया -२
ग्वाडेलौपा -२
न्युजिल्याण्ड -१

(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।