२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ३ करोड २५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ९ लाख ४४ हजार ७ सय जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार २ करोड १७ लाख ९२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय १३ जनाको मृत्यु भएको छ भने ३ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो बिहिबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१११४
ब्राजिल -९६७
रसिया -१३२
पेरु -१२४
इटली -१२
जर्मनी- ४
भारत -११३९
बेलायत -२०
चिलि -१८
इरान -१७९
अर्जेन्टिना -२६४
पाकिस्तान -४
साउदी अरेबिया -३१
मेक्सिको -६२९
फ्रान्स -४६
स्पेन -२३९
टर्की -६३
बंगलादेश -२१
युक्रेन -७६
क्यानडा -५
दक्षिण अफ्रिका -६४
कोलम्बिया- १९०
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -११
इराक -८२
फिलिपिन्स -६९
इन्डोनेसिया -१३५
रोमानिया -४९
बोलिभिया -५३
कुबेत -३
इक्वेडर -३३
बेलारुस- ६
ग्वाटेमाला -२५
युएई -१
नेदरल्याण्ड -२
स्विडेन -५
बेल्जियम- ३
ओमान -८
जापान -१०
पानामा -११
इजरायल -१८
पोर्चुगल- ३
बहराइन -३
नाइजेरिया- ३
अल्जेरिया -१३
उव्जेकिस्तान- ५
स्विजरल्याण्ड -११
माल्दोभा -१६
नेपाल -८
कोस्टा रिका -१६
इथियोपिया- १०
अजरबैजान- ३
अफगानिस्तान -१०
पोल्याण्ड -१०
मोरक्को -३८
सर्बिया- १
चेक्भिया -६
एल साल्भाडोर- ४
पाराग्वे -१४
आयरल्याण्ड -१
प्यालेस्टाइन -१४
लिबिया -११
लेबनान -७
बोस्निया -११
ग्रिस -३
क्रोएसिया- ६
नर्थ मेसोडोनिया -७
मडागास्कर -१
सेनेगल -१
जाम्बिया- २
बुल्गेरिया -३
अल्वानिया- ३
हंगेरी -८
नामिबिया- २
फ्रेन्च गुयना- १
ट्युनिसिया -६
मोन्टेग्रो -३
मोजाबिक्यू-२
युगान्डा -२
काबो भेर्डे -१
क्युबा -१
सिरिया- ३
अंगोला -४
म्यानमार -५
ट्रिनिडाड एण्ड टोबागो -१
गाम्बिया -२
ग्वाडेलौपा -२
न्युजिल्याण्ड -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु