ताजा अपडेट »

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

शनिबार, २७ भदौ २०७७, ०८ : ५७
2 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ। ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको गयराती १२:३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जनाए। ती पुरुष कोरोना अस्पतालमा यही भदौ १४ गते भर्ना भएका थिए । उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।