२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । टिम नेपो सैनामैनाले जोर्नीमा पीप जमी मस्तिष्क लगाएत शरीरभर संक्रमण फैलिएका गम्भिर अवस्थामा उपचारार्थ अती बिपन्न परिवारका लाई आर्थिक सहयोग गरेको छ । टिमले उपचार गराईरहेको दुई वर्षीय अनाथ बालक सन्तोष घर्ती मगरको उपचारका लागि करिव चालिस हजार रुपैँया पीडित बालकको आमालाई हस्तान्तरण गरेको हो ।

सन्तोष पन्त, विष्णु परियार, विजय मरासिनी, अनिल पाण्डे लगायत सैनामैनाका सकृय युवाहरुको सहकार्यमा विभिन्न सहयोगी संस्था तथा व्यक्तिबाट संकलन भएको रकम हस्तान्तरण गर्दै टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतम, सैनामैनाका अध्यक्ष किरण तिवारी, सिद्धार्थनगरका अध्यक्ष भीष्मराज कोइराला, टिम नेपोका सैनामैनाका सदस्य सुस्मा पौडेल, अनिल पाण्डे लगायतले अब आउने दिनहरुमा पनि संस्थाले दुःखी गरिबको घाऊमा मलम लगाउने काम गर्ने प्रतिबद्धता जनाए ।

पीडित बालकको उपचारमा अभिभावकको भूमिका खेलेकी बालककी छिमेकी तथा समाजसेवी साबित्रा आचार्यले युवाहरुको भूमिका प्रती धन्यवाद ज्ञापन गरेकी थिईन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी