ताजा अपडेट »

मुक्तक: जिन्दगी

शनिबार, २० भदौ २०७७, १७ : ४६
64 Shares

अलिअलि रफ हो जिन्दगी
अलिअलि सफ हो जिन्दगी
जति नै परिभाषा दिएपनि
अलिअलि गफ हो जिन्दगी !!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।