ताजा अपडेट »

एकैदिन रुपन्देहीमा थपिए ७२ संक्रमित

विहीबार, ११ भदौ २०७७, १६ : २२
4 Shares

बुटवल । रुपन्देहीमा बिहीबार मात्रै ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा रुपन्देहीमा मात्रै ७२ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।