ताजा अपडेट »

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

विहीबार, ११ भदौ २०७७, ११ : ०४
4 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको विदेशी मुद्राको विनिमयदर जारी गरेको छ । बैंकका अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८२ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको छ । बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।