ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

विहीबार, ११ भदौ २०७७, ०८ : ०७
6 Shares

बुटवल । बुटवलको कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका- १ का बर्ष ५० का पुरुषको मृत्यु भएको कोरोना अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराईराखेका थिए । भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गते देखि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।