ताजा अपडेट »

पुर्नकर्जाको लागि आवेदन दिन कामना सेवा विकास बैंकको आग्रह

मंगलबार, ०९ भदौ २०७७, १७ : ०२
8 Shares

बुटवल । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २८ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।