ताजा अपडेट »

कोरोनाबाट पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

मंगलबार, ०९ भदौ २०७७, ०८ : १५
2 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ३८ लाख ६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ८ लाख १६ हजार ९ सय ५० जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ६३ लाख ५६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र अमेरिकामा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ भने २ लाख १२ हजार नयाँ संक्रमित थपिएका छन् । यो मंगलबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५१०
ब्राजिल -६७९
रसिया -६५
इटली -४
भारत -८५४
पेरु -१५०
बेलायत -४
अर्जेन्टिना -३८१
पाकिस्तान -९
साउदी अरेबिया -४२
मेक्सिको -२२६
टर्की -१८
फ्रान्स- १५
जर्मनी -४
बंगलादेश -४२
युक्रेन -२२
दक्षिण अफ्रिका -१००
कोलम्बिया -२९६
स्पेन -१२
चिलि -६४
फिलिपिन्स -१३
इजिप्ट -१८
इक्वेडर -१२
इन्डोनेसिया -७९
क्यानडा -१०
कतार- १
रोमानिया -३७
बोलिभिया -६७
बेलारुस -४
बेल्जियम -४
कुबेत -३
युएई- १
नेदरल्याण्ड -२
इराक -९१
पानामा-१४
स्विडेन -६
ओमान -२८
डेमोसियन रिपब्लिक -६
इजरायल -१३
पोर्चुगल -५
अर्मेनिया -२
अल्जेरिया -११
होन्डुरस -११
अफगानिस्तान -२
नाइजेरिया -२
बहराइन- १
किर्गिस्तान -१
घाना -२
उव्जेकिस्तान -७
मोरक्को -३२
सर्बिया -६
केन्या -३
नेपाल- ८
इथियोपिया -१४
अजरबैजान -१
ग्वाटेमाला -१७
पोल्याण्ड -५
जापान -५
कोस्टा रिका- ७
माल्दोभा -५
अस्ट्रेलिया -१५
अस्ट्रिया -१
एल साल्भाडोर -८
चेक्भिया -३
प्यालेस्टाइन -५
बोस्निया -१५
आईभरी कोस्ट- १
डेनमार्क -१
सेनेगल -३
लेबनान -३
सुडान -३
लिबिया -११
गुनिया -१
फ्रेन्च गुयना- १
नर्थ मेसोडोनिया -४
बुल्गेरिया -१८
अल्वानिया -४
ताजिकिस्तान- १
क्रोएसिया -२
फिनल्याण्ड- १
नामिबिया -४
माल्दिभ्स -१
मलावी -१
सुरिनाम -२
कंगो -१
मोजाम्बिक्यू -१
रुवान्डा -२
लिथुवानिया -१
स्लोभेनिया -२
गाम्बिया -३
सिरिया -३
युगान्डा -२
अंगोला -४
इस्टोनिया -१
यमन- २
बहमास -२
जोर्डन -२
ट्रिनिडाड एण्ड टोबागो -१
जर्जिया -१
बेलिज- ४
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।