ताजा अपडेट »

धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार प्रहरी नियन्त्रणमा

सोमबार, ३० पुस २०७५, ०९ : ४७
4 Shares

पुस ३०,

काठमाडौं। आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाब दिन काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ। 

सोमबार बिहान धर्ना स्थलबाट र्यालीसहित सिंहदरबारको मूलगेटतर्फ जब्बरजस्ती अगाडि बढन खोजेपछि अनिश्चतकालीन धर्नामा बसेका द्वन्द्धपीडित सुरक्षाकर्मीका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।