ताजा अपडेट »

कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

सोमबार, ०८ भदौ २०७७, ०८ : ०३
4 Shares

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ३५ लाख ८२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ८ लाख १२ हजार ४ सय ७४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ६० लाख ८० हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र अमेरिकामा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ६ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहान पौने ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४३०
ब्राजिल -४९५
रसिया -७३
इटली -७
भारत- ८४६
पेरु -२१०
इरान -१४१
बेलायत -६
अर्जेन्टिना -१३७
पाकिस्तान -४
साउदी अरेबिया -३०
मेक्सिको -६४४
टर्की -१९
फ्रान्स-१
जर्मनी -१
बंगलादेश -३४
युक्रेन -२७
दक्षिण अफ्रिका -७२
कोलम्बिया -३४८
चिलि -६०
फिलिपिन्स -३२
इजिप्ट -१९
इक्वेडर -३३
इन्डोनेसिया -८६
क्यानडा -२
रोमानिया -३९
बोलिभिया -७६
बेलारुस -५
बेल्जियम -३
कुबेत -२
युएई- ३
इराक -७५
पानामा -१४
डेमोसियन रिपब्लिक -१३
इजरायल -१५
पोर्चुगल -२
अर्मेनिया -२
अल्जेरिया -११
भेनेजुयला -६
होन्डुरस -११
अफगानिस्तान- २
नाइजेरिया -५
बहराइन -१
किर्गिस्तान -१
उव्जेकिस्तान-८
मोरक्को -३०
सर्बिया -३
केन्या -६
नेपाल -३
इथियोपिया -१६
स्विजरल्याण्ड -१
अजरबैजान- ३
ग्वाटेमाला -१४
पोल्याण्ड -४
जापान -७
कोस्टा रिका -७
माल्दोभा -५
अस्ट्रेलिया -१७
अस्ट्रिया -७
चेक्भिया -१
प्यालेस्टाइन -३
सेनेगल -३
लेबनान -२
जाम्बिया -१
ग्रिस -२
नर्थ मेसोडोनिया -१
अल्वानिया- ५
क्रोएसिया- १
नामिबिया -६
जिम्बाबे -२
हङकङ- १
हंगेरी -१
इस्वातिनी -२
क्युबा -२
सुरिनाम -१
ट्युनिसिया -३
रुवान्डा -१
श्रीलंका -१
गाम्बिया -३
सिरिया -४
अंगोला- ३
यमन- ७
बहमास -२
जोर्डन -१
ट्रिनिडाड एण्ड टोबागो -१
भियतनाम-१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।