ताजा अपडेट »

कोरोनाबाट २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

आइतबार, ०७ भदौ २०७७, ०८ : १४
8 Shares

काठमाडौ  । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ३३ लाख ६८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ८ लाख ०८ हजार ३ सय ७९ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ५८ लाख ९८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र अमेरिकामा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९७४
ब्राजिल -८२३
रसिया -१२१
इटली -३
भारत -९१८
इरान -१२६
बेलायत -१८
अर्जेन्टिना -११८
पाकिस्तान -१२
साउदी अरेबिया -३९
मेक्सिको -५०४
टर्की -२२
फ्रान्स -९
जर्मनी -३
बंगलादेश -४६
युक्रेन -३७
बेल्जियम- ९
कुबेत- २
दक्षिण अफ्रिका -१४४
कोलम्बिया -४००
चिलि -६९
फिलिपिन्स -२६
इजिप्ट -१२
इक्वेडर -२९
इन्डोनेसिया -९४
क्यानडा -७
रोमानिया -३७
बोलिभिया -६१
बेलारुस -५
युएई -२
नेदरल्याण्ड- ५
इराक -७०
पानामा -१९
डेमोसियन रिपब्लिक -२१
इजरायल -१०
पोर्चुगल -२
अर्मेनिया -८
अल्जेरिया -६
भेनेजुयला -६
होन्डुरस -१३
नाइजेरिया -१
बहराइन -२
उव्जेकिस्तान -५
मोरक्को -४१
सर्बिया -३
आयरल्याण्ड -१
केन्या -१०
नेपाल -९
इथियोपिया -२५
अजरबैजान- ३
ग्वाटेमाला -४८
पोल्याण्ड -१३
जापान- १४
कोस्टा रिका -८
माल्दोभा -६
अस्ट्रेलिया -१३
अस्ट्रिया -२
एल साल्भाडोर -८
प्यालेस्टाइन -३
बोस्निया -६
आईभरी कोस्ट -१
डेनमार्क -१
सेनेगल -४
पाराग्वे -१०
लेबनान- ५
सुडान -३
जाम्बिया -२
डिआरसी -३
ग्रिस -२
लिबिया -८
नर्थ मेसोडोनिया -६
अल्वानिया -५
क्रोएसिया -१
मलावी -२
नामिबिया -४
जिम्बाबे -१
हङकङ -१
मोन्टेग्रो -२
इस्वातिनी -२
सुरिनाम -१
ट्युनिसिया -४
लिथुवानिया -१
स्लोभेनिया -१
युगान्डा -१
यमन- ४
उर्बा -१
सिरिया- २
गुयना- १
बेलिज- १
ट्रिनिडाड एण्ड टोबागो- १
जमैका -१
भियतनाम -१
(एजेन्सीहरुको सहयोगमा)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।