काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मृत्यु पुष्टि हुनेमा सुनसरीकी ६ वर्षिया बालिका समेत रहेकी छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ ।
प्रतिक्रिया