ताजा अपडेट »

प्रधानमन्त्री स्विट्जरल्यान्ड जाँदै

सोमबार, ३० पुस २०७५, ०६ : १८

पुस ३०,

काठमाडौ ।  प्रधानमन्त्री केपी ओली वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन माघ ६ मा स्विट्जरल्यान्ड जाँदै छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्विस राष्ट्रपति वेली माउरासँग भेटवार्ता गर्ने तयारी छ ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईसहित १९ जना रहनेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।